सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

१ हप्ता पहिले ३९

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट फुटबल प्रतियोगिता’ हुँदैछ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा वीरेन्द्रनगरस्थित रङ्गशालामा हुने प्रतियोगितामा सातै प्रदेशका खेलाडी र अफिसियल गरी एक सय ५० भन्दा बढीको सहभागिता हुने सुर्खेत जिल्ला फुटबल सङ्घका अध्यक्ष रवीन्द्र चन्दले जानकारी दिए। प्रतियोगिता ‘राउण्ड रविन’ ढाँचामा सञ्चालन हुनेछ । शीर्ष तीन टोली […]
पुरा समाचार पढ्नुहोस्