वाणिज्य बैंकहरूको नाफा घट्यो, नेपाल बैंकको ९२.६७ प्रतिशतले गिरावट

१ हप्ता पहिले ११

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिमा बैंकहरूको नाफामा गिरावट आएको देखिएको छ ।  २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आव को तेस्रो त्रैमासिक अवधिमा अघिल्लो आवको सोही अवधिको तुलनामा नाफा घटेको देखिएको हो । बैंकहरूले सार्वजनिक गरेको ९ महिनाको अपरिस्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा १३ वाणिज्य बैंकको नाफा घटेको छ […]
पुरा समाचार पढ्नुहोस्