बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला

२ हप्ता पहिले

अफ्रिका– बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई देशबाट बाहिर जान आदेश दिएको छ ।  विदेश मन्त्रालयको पत्र अनुसार उनीहरूले विध्वंसक गतिविधि गरेको आरोप लगाउँदै ४८ घण्टा भित्र देश छोड्न आदेश दिएको हो । बुर्किना फासोको सरकारले निष्कासित कूटनीतिज्ञहरू विरुद्ध लगाइएको आरोपको थप विवरण प्रदान गरेको छैन । तर, उसले ग्वेनेले हबुजिट, हर्भ फोर्नियर र गुइलाउम रेसाचर […]
पुरा समाचार पढ्नुहोस्