दुबईमा भारी वर्षा, विमानस्थल डुवानमा

२ हप्ता पहिले १४६

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई) का अबुधाबी, दुबई, अल ऐनलगायत आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । मंगलबारदेखि सडक, रेल र उडान प्रभावित भएका छन् । यी सहरहरूमा कार्यालय र विद्यालयहरू बन्द गरिएका छन् । मानिसहरूलाई घरबाट काम गर्न भनिएको छ । बहराइन, कतार र साउदी अरबमा भारी वर्षाका कारण पनि अवस्था खराब छ । […]
पुरा समाचार पढ्नुहोस्