दयाहाङको सफलतामा लुकेको रहस्य

१ हप्ता पहिले ११

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं ०८० सालमा सर्वाधिक ८ वटा फिल्म खेल्ने नायक उनै हुन्, जो भोजपुरको दुर्गम गाउँ खावामा जन्मिएका थिए । यी नायकको हुर्काइ यस्तो थियो कि पढ्न डेढ घण्टा पैदल हिँड्नुपर्थ्यो । गाउँ भौतिक विकासबाट त टाढा थियो नै, जाडो महिनामा घाम देख्न साढे ९ बजेसम्म कुर्नुपर्थ्यो […]
पुरा समाचार पढ्नुहोस्