खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

१ हप्ता पहिले १७

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण सभाको कार्यक्रम छ। साधारण सभामा वर्तमान अध्यक्ष अशोक बज्राचार्यले अध्यक्षमा आफू यथावत रहने इच्छा कार्य समितिको बैठकमा व्यक्त गरेका थिए। विगतमा नेपाली पौडी विकासमा अनावश्यक अवरोध सिर्जना गरेको आरोप लागेका बज्राचार्यले यो साधारण सभामा ती सबै आरोपको सामना गर्नुपर्ने छ। १२ वर्ष अध्यक्षको रूपमा जिम्मेवारी […]
पुरा समाचार पढ्नुहोस्