कार्यालय समयमा कार्यकक्षमा नहुने स्वास्थ्यकर्मीलाई कारबाही गरिने

१ हप्ता पहिले ४३

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाहीको चेतावनी दिएको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार सबै प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रहरुका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्यलय समयमा आफ्नो कार्यकक्षमा रहन निर्देशन दिएको हो । मन्त्रालयका सचिव मधु सुदन बुर्लाकोटीले जारी गरेको निर्देशन पत्रमा स्वास्थ्य मन्त्रालयल अन्तर्गत रहेका स्वास्थ्यका निकायहरुमा कार्यरत चिकित्सक, […]
पुरा समाचार पढ्नुहोस्