इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

१ हप्ता पहिले

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव बढ्दै गएको छ । यसै सिलसिलामा शुक्रबार इजरायलले इरानका केही सहरमा मिसाइल हमला गरेको छ । शुक्रबार बिहानै भएको हमलामा इरानका केही परमाणु प्लानमाथि पनि निशाना लगाइएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । इरानको सरकारी न्युज एजेन्सीलाई उधृत गर्दै समाचारमा जनाइए अनुसार इरानको इसाफहान शहरको […]
पुरा समाचार पढ्नुहोस्