अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

१ हप्ता पहिले ११८

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालका लागि सन्दीपले ३९ बलमा अर्धशतक पुरा गरेका हुन् । अर्धशतक पुरा गरेसँगै उनी आउट पनि भएका छन् ।  नेपालले आफ्नो छैटौँ विकेट गुमाएको छ । यो समाचार तयार गरुन्जेल नेपालले १४.४ ओभरमा ६ विकेट गुमाउँदै ८० रन […]
पुरा समाचार पढ्नुहोस्